Welcome in my site my entire friend’s and viewer. मेरो साईट मा मेरो सबै friend’s हरु लाई स्वागत छ । यो मेरो आफ्नो Life को Part लाई friend हरु सँग share गर्न पाउदा धेरै खुशी छु । तपाईं हरु पनि मेरो album मा photo राख्न चाहनु हुन्छ भने मेरो e-mail मा photo पठाउनु होला । साथै कुनै comment हरु भएमा पनि mail गर्नु होला । My page about me..... .. . मेरो नाम वाइद अली हो । मेरो जन्म स्याङ्जा बजार को बैक रोड मा बाबा बसर अली र आमा हबिबुन निशा को कोख बाट भयको हो । मेरो Childhood पनि बैक रोड मा नै बितेको थियो । शायद जीवन को रमाइलो पल भनेको नै त्त्यो समय हुने रहेछ जुन बेला कुनै कुरा को पनि वास्ता हुँदैन थियो खान र खेल्न पाय हुने मन नपरे पछी रोइ दिय पुग्ने धरै रमाइलो थियो त्यो पल जुन चाहेर पनि कसै ले भुल्न सक्दैन तेसो त त्यस्तो रमाइलो पल हरु कस्ले पो भुल्न चाह्न्छ र अनी मेरो साथी हरु पनि अहिले सम्म उनी हरु नै छन जो सँग मेरो बल्या अवस्था बितेको थियो । मेरो Study को कुरा गर्नु पर्दा म सानोमा अक्दम Talent थिय म Primary level सम्म त Whole first हुन्थिय । अनी मेरो जब School change भयो त्यहाँ बाट मेरो Study मा अली effect पर्यो । तर पनि मेरो School level पनि राम्रो नै बित्यो । Friend हरु धरै थिय भनिन्छ परिवार पछी को next of kin friend हुन्छ । हामी हरु जती नयाँ साथी हरु आय पनि पुरानै साथी हरु कहिले पनि छुटेनौ । अनी म School level सकेर Collage joined भय । म Management लियर 11 joined गरे अनी बल्ल म आफु लाई Young भयको महसुस भयो अनी तेही हो Collage life हामी धरै Enjoy गर्न तिर नै ध्यान भयो Exam हरु आउँदै जादै गर्थिय तर Result मा बल्ल थाहा हुन्थियो । हामी प्राय जसो कुनै पनि Program हरु म सबै
| |||||||||
|
| ||||||||



